साहित्यकार थपलिया :१७ बर्षको लेखन यात्रामा १६ सय कविता

रासस/ बालिका नौ वर्षकी थिइन्। आँगनमै बसेर गृहकार्य गर्दै गरिरहेकी उनलाई बुबा तुङ्गनाथ थपलियाले एक्कासी कविता लेख्न भने। वर्षको गणनाबाट दोहोरो अङ्कमा समेत नपुगेकी बालिकालाई शुरुमा त बुवाको कुरा सुन्दा ‘बिजुली चम्किए’ झैं भयो। कवितामा कहिल्यै कलम नचलाएकी बालिका थपलियालाई शीर्षककै दिएर कविता लेख्न आदेश दिँदा नआत्तिने कुरै भएन। उनले भनिन्, ‘कविता लेख्नेतिर त मेरो … Continue reading साहित्यकार थपलिया :१७ बर्षको लेखन यात्रामा १६ सय कविता